अरूणालाई अवार्ड जिताउन म्याग्दीमा अभियान

विकल्प न्यूज/बेनी पुस १९ गते । नेपाल खेलकुद पत्रकार मञ्चको पिपल्स च्वाइस अवार्डको मनोनयनमा परेकी राष्ट्रिय भलिबल टोलीकी क्याप्टेन अरुणा शाहीलाई ‘भोट गरी जिताउँ’ अभियानमा सरोकारवाला निकायले साथ दिएका छन् । अवार्डको मनोनयनमा छनौट भएपछि गृह जिल्ला म्याग्दीमा आएकी शाहीले भलिबलमा पु¥याएको योगदानको कदर गर्न सदरमुकाम बेनीदेखि ग्रामिण क्षेत्रबाट समेत उपाधी जिताउने अभियानले तिब्रता पाएको … Continue reading अरूणालाई अवार्ड जिताउन म्याग्दीमा अभियान